Posts
How to Delete Multiple Media File form Gallery from WordPress?
- Get link
- X
- Other Apps
World Environment Day-2018 "BEAST PLASTIC POLLUTION"
- Get link
- X
- Other Apps
विश्व पर्यावरण दिवस २०१८ “BEAST PLASTIC POLLUTION“ पर्यावरण संरक्षणको बारेमा जागरूकता बढाउनको लागि, प्रत्येक वर्ष ५ जुन विश्व पर्यावरण दिवसको रूपमा मनाईन्छ। विश्व पर्यावरण दिवस विश्वव्यापी जागरूकता तथा प्रोत्साहन र सुरक्षाको लागि संयुक्त राष्ट्रसंघ को सबै भन्दा महत्वपूर्ण दिन हो । सन् १९७४ मा सुरु भएको यो दिन पर्यावरणीय चेतना तथा परिवर्तनका लागि महत्त्वपूर्ण विश्वव्यापी आधार बन्न पुगेको छ जुन विश्वका १०० भन्दा बढी देशहरूमा व्यापक रूपमा मनाउदै आएको पाईन्छ ।यस वर्ष भारत ग्लोबल होस्ट हो र यस वर्षको नारा BEAST PLASTIC POLLUTION हो। वातावरण हामीसँग भएको सबैभन्दा महत्त्वपूर्ण खजाना मध्ये एक हो तर मानव जातिले यसलाई बेवास्ता गर्दै यसको अन्त गर्दैछन। वातावरण एक प्राकृतिक चिज हो जहाँ मानव जातिले आफ्नो कल्याणका लागि अनेकन क्रियाकलाप गर्ने गर्दछन। आज विश्वका अधिकांस राष्ट्रहरुले विकासको नाउँमा नयाँ पिढी तथा भविष्यमा आउनसक्ने पर्यावरणीय असन्तुलनताको अबस्थालाई अन्देखा गरि प्राकृतिक श्रोतलाई दोहन गरि पर्यावरणमा असन्तुलनताको अवस्था सिर्जना गरिरहेको पाईन्छ। प्रकृतिमा कत...